नियम ५०
विद्युतीय रजिष्टर राख्नु पर्ने
: (१) कोषले यस नियमावली बमोजिम कर्जा सुरक्षण गराउने क्रणी तथा सदस्य संस्थाको विवरण विद्युतीय प्रणालीमा रजिष्टर खडा गरी सुरक्षित रुपमा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको विद्युतीय रजिष्टर सदस्य संस्था र कोषको सम्बन्धित विभागीय प्रमुखबाट प्रमाणित गराई आफ्नो र कोषको प्रत्यक्ष संयुक्त नियन्त्रण र रेखदेखमा सुरक्षित रुपमा राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको विद्युतीय रजिष्टरमा विवरण राख्दा कसैले हेरफेर गर्न नमिल्ने गरी सुरक्षित रहने व्यवस्था मिलाउनु पर्नेछ ।